Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

डिफेन्डिङ च्याम्पियन्स रियलले आज हुने पहिलो खेलमा ल करुनाको सामना गर्दै



real

४ भदौँ,  एजेन्सी । गत सिजनको लालिगा च्यामिपयन्स रियल म्याड्रिडले आज हुने सिजनको पहिलो खेलमा डिर्पोटिभो डि ल करुनाको सामना गर्दै छ ।

ल करुनाको घरेलु मैदान राजिओरम हुने खेलसँगै रियलले आफ्ना्े नयाँ सिजन सुरु गर्न लागको हो । आज हुने खेलमा रियलले प्रतिबन्धमा परेका स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोलाई गुमाउने छ । रोनाल्डोले आजको सँगै ५ लालिगाको खेल गुमाउने भएका हुन् ।
गत सिजन लालिगा जितेको रियलले यो चोटि पनि जितलाई निरन्तरता दिँदै पुन जित निकाल्ने दाउमा हुने छ । रियलले गत सिजन ल करुना सँग लालिगामा खेलिएको होम र अवे दुवै खेलमा जित हात पारेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।