back

जापानमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

वि.सं.२०७४ भदौ ५ सोमवार

507 

shares

deathbodyजापानमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । मोरङ इटहरा घर भई ४ वर्ष अघि विद्यार्थी भिषामा जापान पुगेकी अनिता गौतमले आत्महत्या गरेकी हुन् ।
जापानको मायाबाशी, गुम्बा केनमा ओमोते नासी सेन्मोन गाक्कोमा पढ्दै गरेकी अनिताले के कारणले आत्महत्य गरेकी हुन् भन्ने विस्तृत आउन सकेको छैन ।
गौतमको आत्महत्याले जापानबासी नेपालीलाई मर्माहत बनाएको जापानबाट नरेन्द्र बस्नेत (दिनेश) ले जनाएका छन् । उनले भनेका छन् ‘ आज फेरि बिदेशी भूमिमा एक नेपाली चेलीले आत्महत्या गरेको खबरले मन विक्षिप्त भएको छ ।
आत्महत्या समाधान हैन कायरता हो भन्दै गर्दा इटहरी नभएर इटहरा घर भई ४ बर्ष अघि विद्यार्थी भिषामा आइ हाल जापानको मायाबाशी, गुम्बा केनमा ओमोते नासी सेन्मोन गाक्कोमा पढदै गरेकी अनिता गौतम बहिनीले आत्महत्या गरेको घटनाले राष्ट्रिय बिपत्तिमा डुबेको मुलुक र त्यसको सहयोगको लागि केन्द्रित रहेको जापानको नेपाली समुदयालाइ फेरी सोकमा डुबाएको छ, बाढीले उठ्न नसकेको उनको परिवारको त के होला हालत ?’

वि.सं.२०७४ भदौ ५ सोमवार ०९:१३ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...