Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए घानाको अध्यक्षमा पदम राना



nrna ghanaआकरा, घाना । गैर आबासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती घानाको तेश्रो वार्षिक साधारणसभा २० अगस्तका दिन घानाको आकरामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७–२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमितीको सर्बसम्मत रुपले चयन गरेको छ ।
समितीमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव , बिकास सुवेदी सचिब र कपिल खराल कोषाध्यक्ष चुनिनु भएको छ ।
त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितीको सदस्यहरुमा मनोरथ खडका , बैकुण्ठ पौडेल , युबराज भट्टराई , सुनिल चौधरी र शेरबहादुर खडका रहनु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको