Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए फ्रान्समा कटुवालको प्यानलबाट क–कसले दिए त उम्मेदवारी ?



jeeta-katuwalएनआरएनए फ्रान्सका लागि आगामी २०१७–१९ का लागि मैया (जीता) कटुवालले अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
त्यस्तै उपाध्यक्षमा चेतभक्त ढुंगाना (नमराज शर्मा), महासचिवमा अनुराधा पौडेल, कोषाध्यक्षमा बिरु ख्ड्का, सहकोषाध्यक्षमा अमर भण्डारी र सदस्यहरुमा राम पाण्डे, सुमित्रा बुर्लाकोटी, बिना शर्मा, शिब प्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
जीता कुटवालको प्यानलबाट संस्थाको विभिन्न पदका लागि दिइएको उम्मेदवारी सहित उनीहरुले आफ्ना एजेन्डाहरु समेत सार्वजनिक गरेका छन् ।
१– एनसिसी फ्रान्समा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने (त्यसैले उपाध्यक्ष पदमा उताको समुहबाट उठ्नुभएकी महिला उम्मेद्वार र महिला प्रतिनिधि बिरुद्द कुनै पनि उम्मेद्वारी दर्ता गरेनौँ)
२– एनआरएनए फ्रान्सको हिसाब किताब अत्यन्त पारदर्शी राख्ने र अडिटिँग सिस्टममा जाने (आजसम्म भएको छैन ) ।
३– एनआरएनको बिधान अनुसार एनआरएनए फ्रान्सलाई साँच्चै नै सेवामुलक सँस्थाका रुपमा बिकास गर्ने र केन्द्र तथा आइसिसी मेम्बरसँग सुमधुर सम्बन्ध कायम राख्ने ।
४– नेपालका कुनैपनि राजनितिक पार्टीको कुनैपनि हस्तक्षेपबाट एनआरएनए फ्रान्सलाई मुक्त राख्दै एनआरएनएलाई सकेसम्म समाबेशी बनाउने ।
५– पेरिसमा रहेका सबै नेपाली सँघसँस्था तथा दुतावाससँग समन्वय गरेर काम गर्ने । कसैसँग कार्यक्रम नजुधाउने, कसैको कार्यक्रम नखोस्ने र सबैसँग बलियो सँस्थागत सम्बन्ध कायम गर्ने ।
६– फ्रान्सको समाजमा घुलमिल (intégration) हुन के कस्ता कार्यक्रम ल्याउन सकिन्छ तिनको पहिचान गर्ने र फ्रान्सेली सँगका छलफल कार्यक्रमहरुको शुरुवात गर्ने । नेपाल र नेपाली चिनाउने । हामीहरुलाई भोट दिनुहेस । तपाईँहरुको भोटको सहि सदुपयोग गर्नेछौँ र तपाईँहरुसँग निरन्तर सम्पर्कमा रहनेछौँ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन