back

सेरी वार्सिलोनासँगको सम्झौता नजिक

वि.सं.२०७४ भदौ ६ मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

FBL-FRA-LIGUE1-NICE-NANCY

६ भदौँ   एजेन्सी । स्पेनिश क्लब वार्सिलोनाले फ्रेन्च क्लब ओसीजी निसका मिडफिल्डर जीन मिकेल सेरी सँगको सम्झौता नजिक पुगेको छ । लामो समय देखि अर्को लिग वान क्लब पेरिससेन्ट जर्मनका मिडफिल्डर मार्को भेराट्टीलाई किन्न पटक पटक प्रयास गरेतापनि उक्त प्रयास असफल भएपछि आईभोरी कोष्टका मिडफिल्डर सेरीलाई अनुबन्ध गर्न लागेको हो ।
गत सिजन लिग वानमा महत्वपुर्ण प्रर्दशन गरेका २६ वर्षिय मिडफिल्डरलाई     किन्न वार्साले ४० मिलियन युरो बराबरको रकम तिर्न लागेको हो । निकै प्रतिभावान आईभोरियन मिडफिल्डरको आगमनले वार्सिलोनाको मिडफिल्डमा देखिएको खाडल पुरिने विश्वास गरिएको छ ।  सेरीले गत सिजन लिग वानमा ५ गोल गर्नुका साथै ९ गोलको लागि सहयोग गरेका थिए ।

वि.सं.२०७४ भदौ ६ मंगलवार ०७:०३ मा प्रकाशित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न...

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय...

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली...

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट...