Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

सेरी वार्सिलोनासँगको सम्झौता नजिक



FBL-FRA-LIGUE1-NICE-NANCY

६ भदौँ   एजेन्सी । स्पेनिश क्लब वार्सिलोनाले फ्रेन्च क्लब ओसीजी निसका मिडफिल्डर जीन मिकेल सेरी सँगको सम्झौता नजिक पुगेको छ । लामो समय देखि अर्को लिग वान क्लब पेरिससेन्ट जर्मनका मिडफिल्डर मार्को भेराट्टीलाई किन्न पटक पटक प्रयास गरेतापनि उक्त प्रयास असफल भएपछि आईभोरी कोष्टका मिडफिल्डर सेरीलाई अनुबन्ध गर्न लागेको हो ।
गत सिजन लिग वानमा महत्वपुर्ण प्रर्दशन गरेका २६ वर्षिय मिडफिल्डरलाई     किन्न वार्साले ४० मिलियन युरो बराबरको रकम तिर्न लागेको हो । निकै प्रतिभावान आईभोरियन मिडफिल्डरको आगमनले वार्सिलोनाको मिडफिल्डमा देखिएको खाडल पुरिने विश्वास गरिएको छ ।  सेरीले गत सिजन लिग वानमा ५ गोल गर्नुका साथै ९ गोलको लागि सहयोग गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु