back

दशैको अवसर पारेर ईभेन्ट सोलुसनले भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला गर्दै

वि.सं.२०७४ भदौ ६ मंगलवार

411 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

LOGO

६  भदौ, काठमाडौं ।   दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गर्न लागिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिने छ । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार हुने छ । १ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने आयोजकले जनाएको छ । ६ दिन सम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले केहि दिन भित्र सबै स्टल बुक भइसक्ने बताए । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्बसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।

 

वि.सं.२०७४ भदौ ६ मंगलवार ०८:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

सिबी अधिकारी, काठमाडौँ । द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो...

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

शेयर बजारमा उछाल, १८ अर्ब बढीको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

पोखरा । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात...

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

सिटिजन्स बैंकका ग्राहकहरूलाई हिमाल हस्पिटलमा विशेष छुट  

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडाकौं ज्ञानेश्वरमा रहेको...