
१० भदौ । बार्सिलोनाको फेसबुक तथा टुईटर अकाउन्ट ह्याक भएको ४ दिन नबित्दै ह्याकरहरुको समुहले रियल म्याड्रीडको फेसबुक अकाउन्ट ह्याक गरेका छन् ।
ह्याकरले रियलको फेस्बुक ह्याक गर्दै कमजोर सेक्युरिटी भन्दै खिल्ली उडाएका छन् ।
यस्तै ह्याकरले वेलकम मेस्सी भन्दौ भिडियो समेत पोस्ट गरेका छन् ।