back

मकाउको सडक सफाइमा जुटे नेपालीहरु

वि.सं.२०७४ भदौ ११ आइतवार

315 

shares

p1

मकाउमा रहेका नेपालीहरुले सडक सफाइ अभियान सम्पन्न गरेका छन् ।  अगस्त २३ का दिन आएको टाइफुन हाटो -typhoon Hato)   का कारण त्यहाको जनजीवन अस्त व्यस्त भएपछि त्यहाँ कार्यरत नेपालीहरु सडकमा उत्रेर सरसफाइमा लागेका हुन् ।

p3

आइसीसी सदस्य शान्ति देबि अधिकारी, प्रजुन कुमार अधिकारी बाबा भाइ (श्रृजन) र कुमार बिकको नेतृत्वमा सन्मालो र पुन्टे १६ एरियामा १७० भन्दा बढी नेपाली, स्थानीयबासी, प्रहरी प्रशासन,मकाउको आइएसिइयम तथा विभिन्न कम्पनीहरुसँग सहकार्यै गरी सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

p2

त्यस्तै कर्ण बहादुर अधिकारीको नृतत्वमा रेड मार्केट स्याङ साङताङ पार्क एरियामा पनि ७०–८० जना नेपालीहरूको सहभागितामा सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त स्थानमा बिहाँनको समयमा एनआरएनए अध्यक्ष मुकेश बरूवाल, अमिर जोशी लेख बहादुर गुरूङ र अन्य व्यक्तिहरुको नेतृत्वमा ५०–६० जना नेपालीहरूको सहभागिता भई स्थानिय बासिन्दासंग सहकार्य गरि सोही रेड मार्केट र स्याङ साङताङ पार्क एरियामा सफाई अभियान सम्पन्न गरिएको छ ।

safai5
सरसफाइ कार्यक्रममा नेपालीहरूको सहभागिता मात्र नभई नेपाल र नेपालीको परिचय समेत दिन सफल भएको थियो ।

safai4
‘सबै नेपाली जनमानसको भावनामा आपत बिपतका बेलामा सहयोग नगरे कहिले गर्ने, त्यसैले हामि सबै नेपाली मिलेर मकाऊ सहर सफा गर्नुपर्दछ । कर्मभुमि मकाऊलाई सफा राख्नु र मकाऊका जनतालाई सहयोग गर्नुपर्छ भन्ने कर्तव्य सम्झेर गरिएको सरसफाइ अभियानमा सहभागी प्रजुन कुमार अधिकारीले बताउनु भएको छ ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०३:५० मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...