Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

युनाईटेडको अपराजित यात्रा कायम नै, मौरिन्होको सुपर रणनिति प्रभावकारी



fellaune

११ भदौ, एजेन्सी । बेलायती फुटबल महारथी म्यान्चेष्टर युनाईटेडले आफ्नो प्रिमियर लिगको अपराजित यात्रा ३ खेल सम्म पु¥याएको छ ।हिजो भएको खेलमा लेइस्टर सिटीलाई पराजित गर्दै म्यान्चेष्टर युनाईटेड ले आफ्नो अपराजित यात्रा लाई निरन्तरता दिएको हो । हिजो भएको खेलमा युनाईटेडले लेईस्टरलाई २-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा दुवै सब्स्टीच्युट खेलाडी मार्कुस रासफोर्ड र मेराउनी फेलाईनीले गोल गरे ।

युनाईटेडको जितमा गोल किपर डेभिड डि जियाले महत्वपुर्ण बचाउ गरेका थिए । माटाको ठाउमा मैदान प्रवेश गरेका रासफोर्डले मैदानमा आएको चार मिनेटमै गोल गरेका थिए । यस्तै मार्सियलको ठाउमा मैदान प्रवेश गरेका फेलाउनीले ८६ औ मिनेटमा घुँडाले गोल गरेका थिए । जित सँगै युनाईटेड प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा यथावत   रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट