back

युनाईटेडको अपराजित यात्रा कायम नै, मौरिन्होको सुपर रणनिति प्रभावकारी

वि.सं.२०७४ भदौ ११ आइतवार

420 

shares
GLOBAL IME AD
NTC AD

fellaune

११ भदौ, एजेन्सी । बेलायती फुटबल महारथी म्यान्चेष्टर युनाईटेडले आफ्नो प्रिमियर लिगको अपराजित यात्रा ३ खेल सम्म पु¥याएको छ ।हिजो भएको खेलमा लेइस्टर सिटीलाई पराजित गर्दै म्यान्चेष्टर युनाईटेड ले आफ्नो अपराजित यात्रा लाई निरन्तरता दिएको हो । हिजो भएको खेलमा युनाईटेडले लेईस्टरलाई २-० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा दुवै सब्स्टीच्युट खेलाडी मार्कुस रासफोर्ड र मेराउनी फेलाईनीले गोल गरे ।

युनाईटेडको जितमा गोल किपर डेभिड डि जियाले महत्वपुर्ण बचाउ गरेका थिए । माटाको ठाउमा मैदान प्रवेश गरेका रासफोर्डले मैदानमा आएको चार मिनेटमै गोल गरेका थिए । यस्तै मार्सियलको ठाउमा मैदान प्रवेश गरेका फेलाउनीले ८६ औ मिनेटमा घुँडाले गोल गरेका थिए । जित सँगै युनाईटेड प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा यथावत   रहेको छ ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०४:११ मा प्रकाशित

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

टी-ट्वान्टी श्रृङ्खला : थाइल्याण्डविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । महिला टी-ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ...

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका...

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

प्रदेशस्तरीय चेस प्रतियोगिता हुने

सुन्दरहरैँचा । विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि...

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

अर्जुन ट्रफी क्रिकेट : बुटवल काठमाडौंसित पराजित

फाप्ला (कैलाली) । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

ट्वान्टी-२० शृङ्खला : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौं...