back

एउटै खेलमा १० पहेलो कार्ड, ९७ मिनेटमा जित

वि.सं.२०७४ भदौ ११ आइतवार

282 

shares

city

ईङिलिश प्रिमियर लिग अन्र्तगत हिजो भएको म्याननचेष्टर सिटी र बर्नीमाउथ बीचको खेलमा सिटीले बर्नीमाउथलाई खेलको ९७ औ मिनेटमा पराजित गरेको छ । हिजो साझ बर्नीमाउथको घरेलु मैदानमा भएको खेलमा रहिम ९७ औ मिनेटको स्र्टलिङको गोल बाट जित निकालेको हो ।

खेलको १३ औ मिनेटमा ड्यानिएल्सको गोलबाट अग्रता लिएतापनि २१ औ मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीका ग्याब्रियल जेससले गोल फर्काएका थिए । तनाव पुर्ण खेलमा खेलको ९७ औ मिनेटमा गोल गर्दै रहिम स्र्टलिङले सिटीको जित शुनिश्चित गरेका थिए । गोल पछि अत्यधिक सेलेब्रेसनको आरोपमा स्र्टलिङले दोहोरो पहेलामे कार्ड खादै मैदान छोडेका थिए । खेलमा दुवै पक्षबाट ५ ५ गरि १० ओटा पहेलो कार्ड देखाईएको थियो भने ९० मिनेटको खेल १०० मिनेट भन्दा धेरै समयसम्म खेलाईएको थियो ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०४:३१ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...