Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

बार्सिलोनाको जितमा मेस्सीको ब्रेस



messi

११ भदौ, एजेन्सी । स्पेनिश क्लब वार्सिलोनाले हिजो भएको लालिगा अन्र्तगतको खेलमा सहज जित निकालेको छ । अलाभेजको घरेलु मैदानमा भएको खेलमा मेस्सीले दुई गोल गर्दै वार्सिलोनालाई ३ अंक दिलाएका थिए ।

खेलको पहिलो हाफमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसकेताापनि खेलको ५४ औ र ६६ औ मिनेटमा गोल गर्दै मेस्सीले वार्सालाई सहज जित दिलाएका हुन् । जित सँगै वार्सिलोना दुई खेलबाट ६   अंक जोड्दै अंक तामलिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
हिजो नै भएको खेलमा चिनिँया क्लब बाट वार्सिलोना आएका पाउलिन्होले वार्साबाट डेब्यु गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू