Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

यसरी मनाइयो पोल्याण्डमा तीज (तस्बिरसहित)



poland3अन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डको आयोजनामा भव्यरुपमा तीज सम्पन्न भएको छ ।
समाजका अध्यक्ष श्रीकृष्ण न्यौपानेको सभापतित्व, एनआरएनए पोल्याण्डका संरक्षक डा. बोधराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तीज कार्यक्रममा समाजका सचिव सोम सैंजुको कार्यक्रम संचालन र उपाध्यक्ष रिता न्यौपानेको स्वागत मन्तव्य रहेको थियो ।

poland1
हिमालयन नेपाली रेष्टुरेण्ट वार्सामा सम्पन्न भएको तीज कार्यक्रममा बाल कलाकार अपि न्यौपाने र गुन्जन न्यौपानेले आफ्नो कला प्रदर्शन गरेका थिए  । कार्यक्रममा समाजले निःशुल्क खानपिनको व्यवस्था गरेको थियो भने कल्पना न्यौपानेले व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

poland4
पोलयाण्डको इतिहासमा पहिलोपटक उल्लेख्य रुपमा नेपाली महिलाहरुको सभागीता रहेको थियो ।

poland2

समाजको तर्फबाट निशुल्क खानपानमा रन्जु भट्टराईले खाना खर्चमा लागेको आधा खर्च स्पोन्सर गर्ने जानकारी गराउनु भएको थियो भने उपस्थित पुरुषहरुले समेत समाजलाई सक्दो सहयोग गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट