back

यसरी मनाइयो पोल्याण्डमा तीज (तस्बिरसहित)

वि.सं.२०७४ भदौ ११ आइतवार

132 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

poland3अन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डको आयोजनामा भव्यरुपमा तीज सम्पन्न भएको छ ।
समाजका अध्यक्ष श्रीकृष्ण न्यौपानेको सभापतित्व, एनआरएनए पोल्याण्डका संरक्षक डा. बोधराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त तीज कार्यक्रममा समाजका सचिव सोम सैंजुको कार्यक्रम संचालन र उपाध्यक्ष रिता न्यौपानेको स्वागत मन्तव्य रहेको थियो ।

poland1
हिमालयन नेपाली रेष्टुरेण्ट वार्सामा सम्पन्न भएको तीज कार्यक्रममा बाल कलाकार अपि न्यौपाने र गुन्जन न्यौपानेले आफ्नो कला प्रदर्शन गरेका थिए  । कार्यक्रममा समाजले निःशुल्क खानपिनको व्यवस्था गरेको थियो भने कल्पना न्यौपानेले व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

poland4
पोलयाण्डको इतिहासमा पहिलोपटक उल्लेख्य रुपमा नेपाली महिलाहरुको सभागीता रहेको थियो ।

poland2

समाजको तर्फबाट निशुल्क खानपानमा रन्जु भट्टराईले खाना खर्चमा लागेको आधा खर्च स्पोन्सर गर्ने जानकारी गराउनु भएको थियो भने उपस्थित पुरुषहरुले समेत समाजलाई सक्दो सहयोग गर्नु भएको थियो ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०६:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...