Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल सुपारी उत्पादक संघमा चापागार्इं



११ भदौ, काँकडभिट्टा (झापा) । नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ केन्द्रीय समितिको अध्यक्षमा रुद्र चापागाईं निर्वाचित हुनुभएको छ ।

संघको केन्द्रीय कार्यालयमा शनिबार भएको निर्वाचनमा संघको उपाध्यक्षमा चन्द्रप्रकाश कोइराला, सचिवमा होमचन्द्र घिमिरे, सहसचिवमा धरणी पोखरेल र कोषाध्यक्षमा लीला परियार तथा सदस्यहरुमा जीवन खतिवडा, ज्ञानु न्यौपाने, चक्रपाणी प्रसाईं र भूपेन राजवंशी निर्वाचित भएका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

टोकियो । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको