Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

मिस्टर एण्ड मिस कलिउड नेपालको अडिसन सम्पन्न (फोटोफिचर)



artist2

११  भदौ,  काठमाडौँ ।  मोडलिङको क्षेत्रमा निरन्तर रुपमा  सक्रिय  आर्टिस्ट स्टुडियोको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस नेपाल कलिउड को पहिलो चरणको अडिसन् सम्पन्न भएको छ ।
शनिबार  राजधानीको ब्लु बर्ड मल स्थित मुड्स लञ्जमा सञ्चालन गरिएको उक्त अडिसन बाट १६ जना प्रतिस्पर्धीलाई दोस्रो चरणको लागि छनोट गरिएको हो । नुतन मरासिनी, गिनिज भट्टराई, नरेश भट्टराई सुमिजा थानेट, अप्सरा श्रेष्ठ सम्मलित जुरीको समुहले कुल सहभागी २६ जना मध्ये १६ जनालाई दोस्रो चरणको लागि छनोट गरेको हो ।
छनोट हुने नामहरुमा बिभास सुवेदी, किर्ती कार्की, रोनित सुवेदी, निशा भाट, अजय राई, सुवास सिंह ठकुरी, पुजा कार्की, स्वारा पौडेल, छिटेन लामा, सविना खड्का, धिरज चाँपागाई, गोकुल पोखरेल, मादुरी गुरुङ, सुस्मा विष्ट सुरज बराल तथा रोहित शाह रहेका छन् ।
प्रतिस्पर्धीको बोल्ने शैली, नेतृत्व विकासको क्षमता, वैयक्तिक प्रतिभा, हाउभाउ लगायतका विषयहरुको आधारमा १६ जना प्रतिस्पर्धीलाई दोस्रो चरणमा प्रवेश गराएको आयोजक तथा जुरी मेम्बर गिनिज भट्टराईले जानकारी दिनु भयो ।

artist

a1

artist1

artist studio1

a


-->

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.

केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा १. तुच्छ दाउमा नुन छर्छ निष्ठुरी आलो घाउमा । २.

गोविन्द शाही,शुभ-कालिका २ राजबाडा कालिकोट १. हरेक सम्बन्धमा स्वार्थ देखे सजावट देखें, लाखौं लाख

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै