Logo
१८ मंसिर २०७८, शनिबार
     Sat Dec 4 2021
E-paper
  English Edition
   Unicode
Logo

उम्मेदवारका आकाङ्क्षी झुण्डिएको अवस्थामा फेला परे



 ११ भदौ, धनुषा। बटेश्वर गाउँपालिका– ३ का नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षका आकाङ्क्षी ४७ वर्षीय रामएकवाल महतो आफ्नै घरमा मृत फेला परेका छन् ।

महतो सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । स्थानीय माओवादी नेता रामकुमार महतोका अनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा हुनुहुन्थ्यो ।

राति १२ बजे सुत्न घर जानुभएका महतो आज बिहान कोठमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले भारतमा छात्रवृत्ति अध्ययनका लागि जाने

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा