back

 एनआरएनए रसियाको अध्यक्षमा रामेश्वर गौतम

वि.सं.२०७४ भदौ १२ सोमवार

831 

shares

govinda-gautam

गैरआवासीय नेपाली संघ (एनआरएनए) रसियाको अध्यक्षमा रामेश्वर गौतम निर्विरोध निर्वाचित भएका छन् ।
अगस्त २७ का दिन एनआरएनए रसियाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने क्रममा अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि गौतम निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै समितिको उपाध्यक्षमा शिवमणि भुर्तेल र सुमन रिजाल, महासचिवमा रोशन पोखरेल, सचिवमा ईन्द्र प्रसाद भुसाल, कोषाध्यक्षमा गोविन्द आर्चाय निर्वाचित भएका छन् भने महिला संयोजकमा पविता उपाध्याय, युवा संयोजकमा किरण राना भाट तथा सदस्यहरुमा धनराज मोक्तान, बुद्धिप्रसाद तिवारी, दुर्गा भट्टराई, हिमलाल र पशुपति घिमीरे निर्वाचित भएका छन् ।
त्यसैगरी आइसीसी सदस्यमा एकनारायण चापागाई निर्वाचित भएका छन् ।
आगामी सेप्टेम्बर ३ मा एनआरएनए रसियाको आठौं अधिबेशन हुने भएपनि कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेर एनआरएनए रसिया उदाहरणीय देखिएको छ ।
पर्वतको फलेवास नगरपालिकामा जन्मिएर लामो समयदेखि रसियामा व्यवसाय गर्दै आएका अध्यक्ष गौतम सामाजिक कार्यमा समेत सक्रिय रहदैं आएका छन् ।

वि.सं.२०७४ भदौ १२ सोमवार ०४:२२ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...