Logo
१५ मंसिर २०७९, बिहीबार
     Thu Dec 1 2022
E-paper
  English Edition
   Unicode
Logo

९८ दिन पछि उचाल्यो रियलले लालिगा ट्रफी,



FBL-ESP-LIGA-REALMADRID-VALENCIA

१२ भदौँ, एजेन्सी । गत सिजनको लालिगा विजेता रियलले ९८ दिन पछि रियलले लागि ट्रफी उचालेको छ । गत सिजन अन्तिम खेल मालगाको घरेलु मैदानमा खेल भएको कारण लिग जित्ने दिन ट्रफी हस्तान्तरण भएको थिएन् । जसकारण अर्को सिजनको पहिलो होम गेमको दिनमा ट्रफी उचाल्ने दिन तय गरिएको थियो ।
जसकारण रियलले हिजो भएको लालिगाको पहिलो होम गेम भ्याल्नेसिया सँगको खेल भन्दा अगाडी सान्टिएगो बर्नेबाउमा उक्त ट्रफी हस्तान्तरण भएको थियो ।

सोही अवसरमा रियलले प्रि सिजनमा जितेको स्पेनिश सुपर कप र युएफा सुपर कपको ट्रफी समेत प्रर्दशन गरिएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४