Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मडागास्करको अध्यक्षमा कंडेल, आइसीसीमा राई



nrna madskarएनआरएनए मडागास्करको अध्यक्षमा शिवराज कंडेल र आइसीसी सदस्यमा रमेश राई चयन भएका छन् ।  अफ्रिकाको माडागासकरको राजधानी अन्टानानारिभो, इभातु होराइजन स्तिथ २७ अगस्तका दिन सम्पन्न संघको दोस्रो साधाराण सभाले उपाध्यक्षमा दान बहादुर थापा महासचिवमा होम श्रेष्ठ, सचिवमा मर्क गुरुङ कोषाध्यक्षमा पुर्ण बहादुर खड्कालाई र सदस्यहरुमा रामेशोर राणा, तेज बहादुर कार्की, ईन्द्र बहादुर खत्री, सुबाश आले मगर, दीपेन्द्र खतिवडा, धनराज सवा लिम्बु हिम बाहादुर बुढाथोकी र पेम्बा शेर्पा रहेका छन् ।

nrna-madaskar2
त्यसैगरी संघको सल्लाहाकारमा कर्ण शेर राई, आङ गेल जि शेर्पा, चन्द्र बहादुर खड्का लागायत १३ सदस्यीय नयाँ कार्यसमिती २ बर्ष को लागि चयन गरिएको छ ।
त्यसैगरी अन्तरराष्ट्रिय समिती सदस्यमा रमेश राईलाई चयन गरिएको छ ।

सो अबसरमा नेपालमा बाढी र पहिरो तथा डुबानमा ज्यान गुमाएकाहरुको आत्मालाई शान्ति मिलोस भनी एक मिनेट मौन धारण गर्दै कार्यक्रम सुरु गरिएको थियो । गैरआवासीय नेपाली संघ माडागासकर २०१५ मा स्थापना भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । पेसागत महासङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ वुँदे ज्ञापनपत्र बुझाएको छ ।

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा