Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

अनेसास दक्षिण कोरियामा नयाँ कार्यसमिति



anasas-koreaअनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति निर्वाचत भएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि आर न्यौपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् ।

समितिका सदस्यहरूमा विनोद परिवर्तित, रामचन्द्र शर्मा, विदुर शर्मा, गोपिकृष्ण लामिछाने, रेशम अधिकारी, समीर यात्री, लोकराज न्यौपाने, राज विवस सुवेदी, मणि भुसाल, भोजराज जैसी, महेन्द्र केसी, राम केसी नयन र जीवन भण्डारी चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमको आयोजना गरी पदभार हस्तान्तरण गरिएको छ ।

सोही कार्यक्रममा अनेसास कोरियाका निबर्तमान अध्यक्ष क्रिस गुल्मेली बाबूलाई सम्मान तथा विदाई समेत गरेको थियो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा