back

के डिबाललाई भित्राउने रियलको प्रयास सफल होला त ?

वि.सं.२०७४ भदौ १३ मंगलवार

540 

shares

dyb

१३ भदौ, काठमाडौँ । सपेनिश क्लब रियल म्याड्रिडले युभेन्टस तथा अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालालाई क्लब भित्राउने प्रक्रिया अगाडी बढाएको छ ।

स्पेनिश न्युज पेपर डाएरियो गोलमा प्रकाशित एक समचारका अनुसार रियलले सिजनको ट्रान्सफर विन्डो समाप्त शुरु हुनु भन्दा पहिले नै डिबालालाई रियल भित्राउने प्रक्रिया अगाडी बढाएको हो ।
मोनाकोका किलियन एम्बेप्पेलाई लामो समय देखि भित्राउन खोजेतापनि एम्बेप्पे पेरिस सेन्ट जर्मन जाने भएसँगै रियलले डिबाललाई रियलमा भित्राउन खोजेको हो । पहिलो रोजाईका फरवार्ड करिम बेन्जेमा तथा गयारेथ बेलले अपेक्षाकृत प्रर्दशन गर्न नसके सँगै रियलले स्टार फरवार्डलाई किन्ने प्रयासमा लागिपरेको हो । रियलले डिबालालाई किन्ने प्रयास सफल भएको खण्डमा ग्यारेथ बेललाई म्यान्चेष्टर युनाइटेड बेच्ने छ ।
रियलले डिबालालाई किन्न करिब १५० मिलियन युरो खर्च गर्ने तयार गर्ने भएको छ । रोनल्डोको अनुपस्थितीमा पहिलो रोजाईका बेल र बेन्जेमाले अपेक्षाकृत प्र्दशन गर्न नसकेको कारण रियलले सिजनको पहिलो होम गेममा भ्यालनेसिया सँग बराबरीमा रोकिएको थियो जसकारण पनिज रियलका फ्यानहरुले क्लब समक्ष स्तरीय फरवार्ड भित्राउनको लागि दबाब दिदैँ आएका छन् । जसकारण रियलका प्रशिक्षक जिनेदिन जिदानले डिबाललाई भित्राउने प्रयास अगाडी बढाएका हुन् ।

वि.सं.२०७४ भदौ १३ मंगलवार ०६:०० मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...