back

केईतालाई क्लब भित्राउन लिभरपुलले एक वर्ष पर्खिने

वि.सं.२०७४ भदौ १३ मंगलवार

543 

shares

keita

१३ भदौ, काठमाडौँ । ईङलिश क्लब लिभरपुलले रेर्कड मुल्यमा जर्मन क्लब आरबी लाईपजिगका मिडफिल्डर नेवि केईतालाई भित्राउने भएको छ । लामो समय देखि किन्न प्रयास गरेका केईता क्लब आउन भने अर्को सिजन सम्म कुर्न पर्ने बताईएको छ ।
केईता अर्को सजनको जुलाई १ मा लिभरपुल आउने स्रोतले जनाएको छ । यसै सिजन भित्राउन खोजेतापनि यो सिजन लाईपजिग चयाम्पियन्स लिग खेल्ने कारणले केईतालाई यो सिजन आफ्नै क्लबमा राख्ने लाईपजिगले निर्णय गरेको हो ।
केईतालाई किन्न लिभरपुलले ४८ मिलियन पाउन्ड तिर्ने भएको हो । रियलले यसै सिजन रोमाबाट सालालाई ३४ मिलियन तिरेर भित्राईएको अहिले सम्मकै उच्च मुल्य हो ।
गत सिजन बुन्डेसलिगामा उत्कृष्ट प्रर्दशन गरेका केईताले क्लबलाई रेलिगेसन बाट प्रोमोसन भएको दास्रो वर्षमै लिगको दोस्रो स्थानमा रहन मदत गरेका थिए ।
उनी विश्वकै उत्कृष्ट बक्स टु बक्स मिडफिल्डर मानिन्छन ।

वि.सं.२०७४ भदौ १३ मंगलवार १०:३५ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...