Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

केईतालाई क्लब भित्राउन लिभरपुलले एक वर्ष पर्खिने



keita

१३ भदौ, काठमाडौँ । ईङलिश क्लब लिभरपुलले रेर्कड मुल्यमा जर्मन क्लब आरबी लाईपजिगका मिडफिल्डर नेवि केईतालाई भित्राउने भएको छ । लामो समय देखि किन्न प्रयास गरेका केईता क्लब आउन भने अर्को सिजन सम्म कुर्न पर्ने बताईएको छ ।
केईता अर्को सजनको जुलाई १ मा लिभरपुल आउने स्रोतले जनाएको छ । यसै सिजन भित्राउन खोजेतापनि यो सिजन लाईपजिग चयाम्पियन्स लिग खेल्ने कारणले केईतालाई यो सिजन आफ्नै क्लबमा राख्ने लाईपजिगले निर्णय गरेको हो ।
केईतालाई किन्न लिभरपुलले ४८ मिलियन पाउन्ड तिर्ने भएको हो । रियलले यसै सिजन रोमाबाट सालालाई ३४ मिलियन तिरेर भित्राईएको अहिले सम्मकै उच्च मुल्य हो ।
गत सिजन बुन्डेसलिगामा उत्कृष्ट प्रर्दशन गरेका केईताले क्लबलाई रेलिगेसन बाट प्रोमोसन भएको दास्रो वर्षमै लिगको दोस्रो स्थानमा रहन मदत गरेका थिए ।
उनी विश्वकै उत्कृष्ट बक्स टु बक्स मिडफिल्डर मानिन्छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।