back
CTIZAN AD

कास्कीमा उद्योग सञ्चालन

वि.सं.२०७४ भदौ १३ मंगलवार

891 

shares

१३ भदौ, पोखरा । कास्कीमा १०,६३८उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार १९० र सेवामूलकमा दुई हजार ९२६ उद्योग सञ्चालन भइरहेका छन् ।

उद्योगले उपलब्ध गराएको दर्ता विवरणकाआधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन् ।

आव २०७३÷७४ मा मात्रै ९८० वटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा १७४, पर्यटन ४०१, सेवामूलक २३७ र कृषि तथा वन पैदावरमा आधारित १६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताउनुभयो । यी सबै उद्योगमा करिब रु चार अर्ब ७१ करोड दुई हजार २०५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७४ भदौ १३ मंगलवार १६:११ मा प्रकाशित

Himalayan Life AD
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन...