Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मलेसियामा खगेन्द्र न्यौपाने निर्विरोध (तस्बिरसहित)



m4गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध भएका छन् ।  संघको २७ अगस्तका दिन सम्पन्न पाँचौं अधिबेशनले आगामी २ वर्षे कार्यकालका लागि ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको घोषणा गरेको हो ।
जसको उपाध्यक्षत्रयमा शुभद्रा लिङदेन, श्यामकला तिवारी, टेक बहादुर टमोटा, महासचिवमा लाल बहादुर आले, सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा, महिला प्रतिनिधिमा सुकमाया थापा, युवाप्रतिनिधिमा ज्ञानेन्द्र बहादुर सिंह रहेका छन भने सदस्यहरुमा कृष्णप्रसाद नेपाल, हरिप्रसाद कोइराला, अस्मिता सुवेदी, नन्दबहादुर क्षेत्री, दीपक अधिकारी, गणेश अधिकारी, बत्तम बहादुर, सुवासचन्द्र पौडेल, बलबहादुर राई, दिलकुमार केरुङ, इन्द्रनारायण लिम्बू, रामहरि सापकोटा, रामचन्द्र नेपाल, विरेन्द्रकुमार नेगी, जीवनबहादुर घिसिङ, राजु ढुंगाना, पासाङ लामा, हेमराज सापकोटा, रेशम खत्री, श्रद्धा देवान र राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

m1
संघको विभिन्न पदका लागि अगस्त २० तारिख सम्म उम्मेदवारी परेको र त्यसमा अर्को उम्मेदवारी नपरेको तथा कसैले उम्मेदवारी फिर्ता पनि नलिएको कारण सबै उम्मेदवार सर्वसम्मत भएका हुन् ।

m3
यसैगरी आइसीसी सदस्यका लागि भने २७ अगस्तका दिन निर्वाचन भएको थियो । जसमा विश्व राईले महेन्द्र शाह भन्दा १८ भोट बढी ल्याएर आइसीसी सदस्यमा निर्वाचित भएका छन् ।

m2


-->

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।