Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मलेसियामा खगेन्द्र न्यौपाने निर्विरोध (तस्बिरसहित)



m4गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध भएका छन् ।  संघको २७ अगस्तका दिन सम्पन्न पाँचौं अधिबेशनले आगामी २ वर्षे कार्यकालका लागि ३० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको घोषणा गरेको हो ।
जसको उपाध्यक्षत्रयमा शुभद्रा लिङदेन, श्यामकला तिवारी, टेक बहादुर टमोटा, महासचिवमा लाल बहादुर आले, सचिवमा रञ्जित कुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा, महिला प्रतिनिधिमा सुकमाया थापा, युवाप्रतिनिधिमा ज्ञानेन्द्र बहादुर सिंह रहेका छन भने सदस्यहरुमा कृष्णप्रसाद नेपाल, हरिप्रसाद कोइराला, अस्मिता सुवेदी, नन्दबहादुर क्षेत्री, दीपक अधिकारी, गणेश अधिकारी, बत्तम बहादुर, सुवासचन्द्र पौडेल, बलबहादुर राई, दिलकुमार केरुङ, इन्द्रनारायण लिम्बू, रामहरि सापकोटा, रामचन्द्र नेपाल, विरेन्द्रकुमार नेगी, जीवनबहादुर घिसिङ, राजु ढुंगाना, पासाङ लामा, हेमराज सापकोटा, रेशम खत्री, श्रद्धा देवान र राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

m1
संघको विभिन्न पदका लागि अगस्त २० तारिख सम्म उम्मेदवारी परेको र त्यसमा अर्को उम्मेदवारी नपरेको तथा कसैले उम्मेदवारी फिर्ता पनि नलिएको कारण सबै उम्मेदवार सर्वसम्मत भएका हुन् ।

m3
यसैगरी आइसीसी सदस्यका लागि भने २७ अगस्तका दिन निर्वाचन भएको थियो । जसमा विश्व राईले महेन्द्र शाह भन्दा १८ भोट बढी ल्याएर आइसीसी सदस्यमा निर्वाचित भएका छन् ।

m2


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू