Logo
१३ मंसिर २०७८, सोमबार
     Mon Nov 29 2021
E-paper
  English Edition
   Unicode
Logo

पोर्चुगिज खेलाडी सान्चेस ईङलिश क्लब स्वान्सीमा अनुबन्धित



renato-sanches

१६ भदौ, एजेन्सी । पोर्चुगल तथा जर्मन क्लब बार्यन म्युनिखका मिडफिल्डर रेनाटो सान्चेस ईङिलिश क्लब स्वान्सी सिटीमा अनुबन्धित भएका छन् । सान्चेस एक वर्षे लोन सम्झौतामा प्रिमियर लिग क्लब स्वान्सीमा आवद्ध भएका हुन् ।
सन् २०१६ को युरो कपमा पोर्चुगललाई युरो जिताउन महत्वपुर्ण भुमिका खेलेका सान्चेस गत सिजन बेनेफिकाबाट बार्यन म्युनिखमा आवद्ध भएका थिए । बार्यनमा रहदा प्रशिक्षक कार्लो एन्सेलोट्टीको टिममा नियमित पर्न नसकेको कारण नियमित फुटबलको खोजीमा स्वान्सीमा आवद्ध भएका हुन् ।
अर्को ईङलिश क्लब म्यान्चेष्टर युनाईटेडले उनलाई लमो समय देखि किन्न खोजेतापनि बार्यनले उनलाई लोन सम्झौतामा मात्र क्लब छाड्न अनुमति दिएको हो । सवान्सीले स्टार खेलाडी सिर्गुडसनलाई बेचेर उनको प्रतिस्थापन सँगै सान्चेसलाई क्लब भित्राएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचेतक विशाल भट्टराईले पार्टी केन्द्रीय सदस्यमा आफ्नो नाम नपरेपनि त्यसलाई

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मत गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित एमालेको

काठमाडौं । नेकपा (एमाले) नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्

काठमाडौं । एमालेमा पार्टी विधानअनुसार ७० वर्षे उमेर हद पुरा गरेका केही नेता स्वतः

सन्सारन्युज । माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी