Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

पोर्चुगिज खेलाडी सान्चेस ईङलिश क्लब स्वान्सीमा अनुबन्धित



renato-sanches

१६ भदौ, एजेन्सी । पोर्चुगल तथा जर्मन क्लब बार्यन म्युनिखका मिडफिल्डर रेनाटो सान्चेस ईङिलिश क्लब स्वान्सी सिटीमा अनुबन्धित भएका छन् । सान्चेस एक वर्षे लोन सम्झौतामा प्रिमियर लिग क्लब स्वान्सीमा आवद्ध भएका हुन् ।
सन् २०१६ को युरो कपमा पोर्चुगललाई युरो जिताउन महत्वपुर्ण भुमिका खेलेका सान्चेस गत सिजन बेनेफिकाबाट बार्यन म्युनिखमा आवद्ध भएका थिए । बार्यनमा रहदा प्रशिक्षक कार्लो एन्सेलोट्टीको टिममा नियमित पर्न नसकेको कारण नियमित फुटबलको खोजीमा स्वान्सीमा आवद्ध भएका हुन् ।
अर्को ईङलिश क्लब म्यान्चेष्टर युनाईटेडले उनलाई लमो समय देखि किन्न खोजेतापनि बार्यनले उनलाई लोन सम्झौतामा मात्र क्लब छाड्न अनुमति दिएको हो । सवान्सीले स्टार खेलाडी सिर्गुडसनलाई बेचेर उनको प्रतिस्थापन सँगै सान्चेसलाई क्लब भित्राएको हो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन