Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

वर्षेनी सात खर्वको विप्रेषण भित्रिन्छ



remittance१७ भदौं, काठमाडौँ । नेपालमा वार्षिक रु सात खर्बको विप्रेषण भित्रिने गरेको छ । त्यस रकमको १५ प्रतिशतको कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गर्दै आएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेको र बाँकी ६० प्रतिशतले बैंक देख्न पाएको छैन । बैंकिङ सेवा नपुगेको दुर्गम जिल्लामा पनि सिटी एक्सप्रेसले एजेन्टमार्फत विदेशबाट पठाएको रकमको कारोबार गर्दै आएको छ ।

सो कम्पनीले गाउँगाउँमा फैलिएर रहेका पाँच हजारभन्दा बढी आफ्ना एजेन्टमार्फत मासिक तीन लाखभन्दा बढी सेवाग्राहीको सेवा गर्दै आएको सो प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिनुभयो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट