Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्व कप छनोट : स्पेनको शानदार जीत, ईस्कोले गरे उत्कृष्ट गोल



21271352_10155502683628598_2727630863124754031_n
१८ भदौ ।  युरोपेली क्षेत्रको विश्व कप छनोटमा  स्पेन ले शानदार जित निकालेको छ । हिजो भएको खेलमा ईटलीलाई ३-० गोल अन्तरले हराएको हो । स्पेनको जितमा  रियल म्याड्रीडका इस्को ले महत्त्वपूर्ण २ गोल गरेका थिए । पहिलो गोल फ्री किक बाट गरेका ईस्को ले दोस्रो गोल डिफेन्डरहरुलाई छक्याउदै  बल लाई  जाली चुमाएका थिए ।  दोस्रो गोल भने अल्भारो मोराटाले गरेका थिए । isco-alarcon-sergio-ramos-spain-italy-wc-qualifiers_4zb65itt8l311vd0l3fkyzzi1
जित सँगै स्पेन समुह जी जो शिर्स स्थानमा  उक्लिएको छ । स्पेनले समुह बाट  १९ अंक जोडदै समुहको शिर्ष  स्थानमा उक्लिएको हो ।दोस्रो सस्थानमा रहेको इटलीको १६ अंक रहेको छ  ।

21273584_10155502683923598_317466728261674152_o
ईट्ली सन २००६ पछि पहिलो पटक   विश्व  कप  छनोटमा पराजित भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।