Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

को हुन् त्यस्ता अपराधि प्रेमी जसले आफ्नै प्रेमिकाको हत्या गर्न पछी पारेनन् ( हेर्नुहोस भिडियो)



photo

१८ भदौ । नेपाली लोक सांगीतिक यात्रालाई नयाँपन दिनको लागि यति बेला नेपाली सांङ्गितिक बजारमा फेरि अर्को ईटा थपिएको छ।दशै तिहार नजिकैदै गर्दा धेरै गितहरु आउदै गर्दा येतिबेला मनै छुने लोकदोहोरी गीत “आशुको कारखाना” यतिबेला सार्बजनिक भएको छ।

दिपक लम्साल, बि पि पोखरेल, खिमराज गौतम र ज्ञनु गौतमको प्रस्तुतिमा रहेको यस गितमा अर्जुन कुवर (पितृ बुुुुढो) र चर्चित गायिका बिष्णु माझिले आवाज दिएकी छिन। यसै गरि यस गीतको भिडियो पनि उत्कृष्ट बन्न सफल भएको छ। भिडियोमा अशिर प्रताप जंग, सारिका के सि, शेर बहादुर डिसि, दिल कुमाारी गर्बुजाको अभिनय रहेको देख्न सकिन्छ। भिडियोलाई गायिका तथा निर्देशक स्मृति तिमल्सिनाले निर्देशन गरेकी हुन् । तिमल्सिनाले यस अगाडी पनि निर्देशन गरेका अनेकौ गीतहरु चर्चामा छन ।

photo1

यसै गरी भिडियोलाई सुरेश श्रेष्ठले छायांकन तथा सुजन शाहीे सम्पादन गरेका हुन् । यस्तै मेघराज बस्नेतको शृंगारमा निर्मित यस भिडियोलायृ भिडियोलाइ योम्सना डिजिटल म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।