back

फेरि जित्यो पोर्चुगलले, रोनाल्डोको क्रसमा सिल्भाको गोल

वि.सं.२०७४ भदौ १९ सोमवार

114 

shares
NTC AD
Global IME AD

DI02J3kXcAAX459
१९ भदौ ।   युरोपेली क्षेत्रको विश्व कप छनोटमा पोर्चुगलले फेरि जित निकालेको छ ।
आज बिहान सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई १-० को झिनो जित निकालेको हो । पोर्चुगलको जितमा आन्द्री  सिल्भाले गोल गरे । सिल्भाले  रोनाल्डोको  क्रसमा गोल गरेका हुन् ।
andre-silva-cropped_15qjrxbtkcv3o1a5ha2rwf69lj
जितसंगै पोर्चुगल समूह बि को दोस्रो  स्थानमा यथावत रहेको  छ  । पहिलो स्थानमा रहेको स्विट्जरल्यान्डको पोर्चुगलको भन्दा ३ अंक धेरै रहेको छ ।
स्वत विश्व कपमा छनोट  हुन समूह बिजेता हुनु पर्ने हुन्छ । समुह बिजेता हुन नसकेको खण्डमा प्ले अफ खेल्नु पर्ने  हुन्छ ।

वि.सं.२०७४ भदौ १९ सोमवार ००:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...