Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रत्यक्ष कार्यकारीको माग गर्दै नयाँ शक्तिको प्रर्दशन



nayashakti१९ भदौं, काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग गर्दै आइतबार नयाँ शक्ति नेपाल पार्टीले माइतीघरमा प्रर्दशन गरेको छ ।

प्रदर्शनमा प्रत्यक्ष कार्यकारी प्रमुख भएको शासन व्यवस्थाले मात्र राजनीतिक स्थिरता हुने भन्दै नयाँ शक्तिले प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘समृद्धि र सुशासनको आधार जनताद्वारा प्रत्यक्ष निर्वाचित सरकार’, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतीय प्रणालीको लागू गरौँ’ जस्ता नारासहित नयाँ शक्तिका कार्यकर्ताले अपराह्न ३ देखि ५ बजेसम प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका नेता नवराज सुवेदी, नायिका तथा नेत्री करिश्मा मानन्धर, डम्बर खतिवडालगायतको सहभागिता रहेको नयाँ शक्ति विद्यार्थी युनियनका प्रवक्ता रूपनारायण श्रेष्ठले जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला