Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

चेल्सीका विङगर हाजार्ड भन्छन्, “रियल म्याड्रिड विश्वकै उत्कृष्ट टिम”



hazard

१९ भदौ, एजेन्सी । बेलिजयम तथा चेल्सीका विङगर ईडेन हाजार्डले स्पेनिश क्लब रियल मयाड्रिडको प्रशंसा गर्दै वर्तमान समयमा रियल विश्वकै उतकृष्ट टिम रहेको प्रतिक्रिया दिएका छन् ।

स्पेनिश खबर साईट मार्कालाई दिएको एक अन्र्तवार्तामा चेल्सी विङगर हाजार्डले रियल मयाड्रिडका प्रशिक्षक जिनेदिन जिदानको उच्च प्रशंसा गर्दे हाजाडले भनेका छन्, “ रियलका प्रशिक्षक जिनेदिन जिदानले टिममा ल्याएको सन्तुलन तथा गतिशिलताले गर्दा वर्तमान समयमा रियल विश्वकै उत्कृष्ट क्लब भएको छ ।”

यसै गरि यो सिजन मात्र रियल छाडेर चेल्सी पुगेका फरवार्ड अल्भारो मोराटाले चेल्सीलाई थप नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले मोराटाले रियल तथा युभेन्ट्स बाट सानो उमेरमा नै उल्लेखनीय उपाधि जितेको बताउदै मोराटाले उपाधि जितेको अनुभवले चेल्सीलाई अझ मजबुत बनाउने प्रतिक्रिया दिएका छन् ।

यस्तै हाजार्डले आफु चेल्सी तथा ईङल्यान्डमा खुसी रहेको बताउदै आगामी दिनमा आईपर्ने नयाँ चुनौती समेत सामना गर्न तयार रहेको बताएका छन् ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा