Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

चेल्सीका विङगर हाजार्ड भन्छन्, “रियल म्याड्रिड विश्वकै उत्कृष्ट टिम”



hazard

१९ भदौ, एजेन्सी । बेलिजयम तथा चेल्सीका विङगर ईडेन हाजार्डले स्पेनिश क्लब रियल मयाड्रिडको प्रशंसा गर्दै वर्तमान समयमा रियल विश्वकै उतकृष्ट टिम रहेको प्रतिक्रिया दिएका छन् ।

स्पेनिश खबर साईट मार्कालाई दिएको एक अन्र्तवार्तामा चेल्सी विङगर हाजार्डले रियल मयाड्रिडका प्रशिक्षक जिनेदिन जिदानको उच्च प्रशंसा गर्दे हाजाडले भनेका छन्, “ रियलका प्रशिक्षक जिनेदिन जिदानले टिममा ल्याएको सन्तुलन तथा गतिशिलताले गर्दा वर्तमान समयमा रियल विश्वकै उत्कृष्ट क्लब भएको छ ।”

यसै गरि यो सिजन मात्र रियल छाडेर चेल्सी पुगेका फरवार्ड अल्भारो मोराटाले चेल्सीलाई थप नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले मोराटाले रियल तथा युभेन्ट्स बाट सानो उमेरमा नै उल्लेखनीय उपाधि जितेको बताउदै मोराटाले उपाधि जितेको अनुभवले चेल्सीलाई अझ मजबुत बनाउने प्रतिक्रिया दिएका छन् ।

यस्तै हाजार्डले आफु चेल्सी तथा ईङल्यान्डमा खुसी रहेको बताउदै आगामी दिनमा आईपर्ने नयाँ चुनौती समेत सामना गर्न तयार रहेको बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा