Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा शर्मा र आइसीसीमा गुरुङ



nrna-netherlandएनआरएनए नेदरल्याण्डको अध्यक्षमा संयुक्त समावेशी समुहबाट ठाकुर प्रसाद शर्मा (मनोहरि) निर्वाचित भएका छन् । शर्माले अध्यक्षका अर्का उम्म्देवार टिकाराम सापकोटालाई २१८ मतले पछिपार्दै  ३७९ मत ल्याएर विजयी भएका हुन् ।
सेप्टेम्बरका ३ का दिन सम्पन्न भएको संघको सातौं महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा विष्णु वास्तोला, उपाध्यक्षद्धयमा भिम बहादुर रोका, पारस राई, महासचिवमा जितेन्द्र कुमार श्रेष्ठ, सचिवमा शान्ति घले, कोषाध्यक्षमा मिन बहादुर पुर्जा, सहकोषाध्यक्षमा द्रोर्ण रिजाल, युवा संयोजकमा विवेक गौतम, महिला संयोजकमा अर्चना पाण्डे क्षेत्रिय सदस्यहरुमा क्रमश रुदिप खनाल (उत्तरी होल्याण्ड), बल बहादुर खड्का (उत्तरीपूर्व होल्याण्ड), राजेन्द्र शर्मा (दक्षिणी होल्याण्ड), ओम कुमार लिम्बु दक्षिणी पूर्वी होल्याण्ड), कोपिल छन्त्याल (दक्षिणी–पश्चिमी होल्याण्ड), खुल्ला सदस्यहरुमा क्रमश : किरण अर्याल, सोम भण्डारी, चिजमान गुरुगं र बिक्रम बानिया निर्वाचित भएका छन् ।
यसैगरी संघको आइसीसी सदस्यमा २०१७–०१९ का लागि हिमाल गुरुङ निर्वाचित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा