back

संकटमा अर्जेन्टिनी फुटबल, विश्वकपको संघार कठिन बन्दै

वि.सं.२०७४ भदौ २१ बुधवार

309 

shares

argentina

२१ भदौ, काठमाडौँ । छनोट चरणमै कमजोर मानिएको भेनेजुएला सँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकपको यात्रा कठिन मोडमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा भेनेजुएला एक एक गोलको बराबरीमा रोकिएको हो ।

बराबरी पछि एक अंक जोड्दै अर्जेन्टिना पाचौँ स्थानमा यथावत रहेको छ । पाचौँ स्थानमा रहेको अर्जेन्टिनाको २४ अंक रहेको छ । अर्जेन्टिनाले अब समुहमा दुई ओटा खेल बाकीँ रहेको छ । अर्जेन्टिनाले अब पेरु र ईक्वेडर सँग खेल्न बाकीँ रहेको छ । अर्जेन्टिना सँग समान २४ अंक रहेतापनि गोल अन्तरको आधारमा पेरु अर्जेन्टिना भन्दा अगाडी रहेको छ । अर्जेन्टिना विश्व कपमा सिधा छनोट हुनको लागि अब हुने खेलमा पेरुलाई जसरी भएपनि पराजित गर्नुपर्ने हुन्छ ।

भेनेजुएला जस्तो कमजोर प्रतिद्वन्दी सँग बराबरीमा रोकिदा अब हुने खेलमा पनि अर्जेन्टिनाले लय गुमाउने जस्तो देखिन्छ । तर्सथ मेस्सी लगायत क्लब फुटबलमा छुट्टै पहिचान बनाएका स्टारहरुको लागि रुसको यात्रा कठिन बन्दै गएको छ ।

वि.सं.२०७४ भदौ २१ बुधवार ०६:२८ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...