Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

‘शाश्वत हिउँ’मा नेपाल र हिमाल



२४ भदौ, काठमाडौँ । नेपाल, नेपाली, काठमाडौँ, यहाँका हिमाल, नदी यती, संस्कृति आदिबारे विश्वका पाँच महादेशका १२५ कवि तथा अन्य व्यक्तिले लेखेका कविताहरुको सङ्ग्रह ‘इटर्नल स्नो’(शाश्वत हिउँ) प्रकाशनमा आएको छ ।
निराला पब्लिकेशन नयाँ दिल्लीद्वारा प्रकाशित तथा कोलम्बिया विश्वविद्यालयका डेभिड बी अस्टेल र अक्रोन विश्वविद्यालयका क्याथलिन डी गालाघरद्वारा सम्पादित सङ्ग्रहमा कवि युयुत्सु आरडी शर्मासँग दश वर्षका बीचमा विश्वका विभिन्न ठाउँमा भएका भेट र उहाँले सुनाएका कवितापछि उत्प्रेरित भई नेपालबारे प्राध्यापक, वैज्ञानिक, समाजसेवी, फोटोग्राफर, पादरी, परिचारिका, योगशिक्षक आदिले लेखेका कविता प्रस्तुत गरिएका छन् ।
सङ्ग्रह शब्दका शक्तिले विश्वका विभिन्न संस्कृति र स्थानका मानिसलाई उत्प्रेरणा, साहस र एकीकरण गर्न सक्ने साक्षीका रुपमा आएको कवि शर्माले बताउनुभयो ।
सङ्ग्रहमा नेपालका सिर्जना भण्डारी, रवेज्ञा जोशी, विश्व सिग्देल, अरुण बुढाथोकी, शिव भुसाल, गौरव भट्टराई, डोम काफ्ले वरुण वज्राचार्यका पनि कविता परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा