back

‘शाश्वत हिउँ’मा नेपाल र हिमाल

वि.सं.२०७४ भदौ २४ शनिवार

657 

shares
GLOBAL IME AD
NTC AD
२४ भदौ, काठमाडौँ । नेपाल, नेपाली, काठमाडौँ, यहाँका हिमाल, नदी यती, संस्कृति आदिबारे विश्वका पाँच महादेशका १२५ कवि तथा अन्य व्यक्तिले लेखेका कविताहरुको सङ्ग्रह ‘इटर्नल स्नो’(शाश्वत हिउँ) प्रकाशनमा आएको छ ।
निराला पब्लिकेशन नयाँ दिल्लीद्वारा प्रकाशित तथा कोलम्बिया विश्वविद्यालयका डेभिड बी अस्टेल र अक्रोन विश्वविद्यालयका क्याथलिन डी गालाघरद्वारा सम्पादित सङ्ग्रहमा कवि युयुत्सु आरडी शर्मासँग दश वर्षका बीचमा विश्वका विभिन्न ठाउँमा भएका भेट र उहाँले सुनाएका कवितापछि उत्प्रेरित भई नेपालबारे प्राध्यापक, वैज्ञानिक, समाजसेवी, फोटोग्राफर, पादरी, परिचारिका, योगशिक्षक आदिले लेखेका कविता प्रस्तुत गरिएका छन् ।
सङ्ग्रह शब्दका शक्तिले विश्वका विभिन्न संस्कृति र स्थानका मानिसलाई उत्प्रेरणा, साहस र एकीकरण गर्न सक्ने साक्षीका रुपमा आएको कवि शर्माले बताउनुभयो ।
सङ्ग्रहमा नेपालका सिर्जना भण्डारी, रवेज्ञा जोशी, विश्व सिग्देल, अरुण बुढाथोकी, शिव भुसाल, गौरव भट्टराई, डोम काफ्ले वरुण वज्राचार्यका पनि कविता परेका छन् ।

वि.सं.२०७४ भदौ २४ शनिवार ०६:०७ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...