
२४ भदौ । लालिगा अन्र्तगतको तेस्रो खेलमा रियल म्याड्रिडले लेभान्टेको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ४ः४५ मा हुदै छ । रियलले आफ्ना मुुख्य मुख्य खेलाडीलाई आराम दिएको छ ।
यस्तो छ सुरुआती एघारः
Real Madrid XI (4-3-3): Kiko Casilla (GK); Dani Carvajal, Nacho, Sergio Ramos, Marcelo; Marcos Llorente, Toni Kroos, Theo Henandez; Lucas Vazquez, Karim Benzema, Marco Asensio.