Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

रियल आफ्नै घरमा बराबरीमा रोकियो




_2rm1964२४ भदौ ।  डिफेन्डिङ च्याम्पियन रियल म्याड्रीड  लालिगाको अर्को खेलमा पनि बराबरीमा रोकिएको छ  ।  आफ्नै घरेलु मैदान  सान्टिएगो बर्नेबाउमा भएको खेलमा   रियल कमजोर मानिएको  लेभान्टे सँग  १- १बराबरीमा रोकिएको हो ।
गोल गर्ने शुनौला अबसरहरु गुमाउदा रियल बराबरीमा रोकिएको हो  ।

 marcelo-real-madrid-levante_ojxh2uhgya7b19hxk0w6ug3in
यो भन्दा अघि भ्यालेन्सिया सँग समेत बराबरी खेलेको रियलले  ३ खेल बाट मात्र ५ अंक मात्र जोडेको छ । प्रतिबन्धका कारण रोनाल्डोको अनुपस्थितमा  रियलले अपेक्षित प्रदर्सन गर्न सकेको छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी