
२४ भदौ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रीड लालिगाको अर्को खेलमा पनि बराबरीमा रोकिएको छ । आफ्नै घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियल कमजोर मानिएको लेभान्टे सँग १- १बराबरीमा रोकिएको हो ।
गोल गर्ने शुनौला अबसरहरु गुमाउदा रियल बराबरीमा रोकिएको हो ।
यो भन्दा अघि भ्यालेन्सिया सँग समेत बराबरी खेलेको रियलले ३ खेल बाट मात्र ५ अंक मात्र जोडेको छ । प्रतिबन्धका कारण रोनाल्डोको अनुपस्थितमा रियलले अपेक्षित प्रदर्सन गर्न सकेको छैन् ।