Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

अनेसास कतारमा श्यामराज रानाभाट



anasas-qatar

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारको  च्याप्टरको छैटौँ अधिवेशन सम्पन्न भएको छ । ८ सेप्टेम्बरका दिन दोहा स्थित टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष – श्यामराज रानाभाट
प्रथम उपाध्यक्ष -प्रेम प्रसाद भट्टराई
द्वितीय उपाध्यक्ष – सिताराम थापा
महासचिव – मणि पौडेल
सचिव – निराजन प्रभात
कोषाध्यक्ष – भोला थापा
सह कोषाध्यक्ष -हरी अधिकारी

सदस्यहरु
दीप मिलन
बिन्दा लामा
चक्र कार्की
सन्तोश अधिकारी रहेका छन् भने ४ जना सदस्यहरु पछि मनोनित हुने बताइएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा