
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारको च्याप्टरको छैटौँ अधिवेशन सम्पन्न भएको छ । ८ सेप्टेम्बरका दिन दोहा स्थित टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले श्यामराज रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष – श्यामराज रानाभाट
प्रथम उपाध्यक्ष -प्रेम प्रसाद भट्टराई
द्वितीय उपाध्यक्ष – सिताराम थापा
महासचिव – मणि पौडेल
सचिव – निराजन प्रभात
कोषाध्यक्ष – भोला थापा
सह कोषाध्यक्ष -हरी अधिकारी
सदस्यहरु
दीप मिलन
बिन्दा लामा
चक्र कार्की
सन्तोश अधिकारी रहेका छन् भने ४ जना सदस्यहरु पछि मनोनित हुने बताइएको छ ।