back

एनआरएनए अमेरिकाकाको नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण पशुपति बुद्ध मन्दिरमा

वि.सं.२०७४ भदौ २५ आइतवार

495 

shares

mariland-pashupati-mandir

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भर्खर सम्पन्न भएको निर्वाचनमा बिजयी भएका नवनिर्वाचित कार्यकारीसमिति (२०१७ -२०१९) का लागि पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण समारोह डीसी महानगरको नेपाली मन्दिरमा हुने प्रमाण पत्र बितरण गरिने भएको छ ।

डीसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र स्थित पशुपति बुद्ध मन्दीरमा गरिने भएको राष्ट्रिय निर्वाचन समितिले जनाएको छ।

आगामी सेप्टेम्बर १६ तारिख बिहान १०:३० बाट सुरु हुने उक्त प्रमाण पत्र वितरण कार्यक्रममा सवैलाई सहभागिता हुन् आग्रह समेत राष्ट्रिय निर्वाचन समितिले गरेको छ ।

निर्वाचन समितिले आयोजना गरेको उक्त समारोहमा अमेरिका का धेरै राज्यहरु बाट बिजयी उम्मेद्वारहरु को साथै गैर आवासीय नेपाली संघ अभियानमा लाग्ने समस्त सदस्य तथा शुभचिन्तकहरु पनि सहभागी हुने छन् ।

ठेगाना यस प्रकार :

Venue : 20520 Beallsville Road ,Dickerson MD 20842

Date : सेप्टेम्बर १६

Time :बिहान १० :३०

 

वि.सं.२०७४ भदौ २५ आइतवार ०१:४७ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...