Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्नपूर्ण स्पोटर्स क्लब साउदीद्धारा बधाइ तथा धन्यवाद ज्ञापन



shree-yawa-limbuइस्लाम धर्मालम्बीहरुको महानपर्वको अवसर पारेर अन्नपूर्ण स्पोटर्स क्लब साउदीले  साउदीको जुबेलमा आयोजना गरेको ‘अन्नपूर्ण गोल्डकप २०१७’ नामक फुटवल प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने संघ संस्थाहरुलाई आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।
कार्यक्रममा सहभागी हुने प्रमुख अतिथि, अतिथि, साउदीमा रहेका विभिन्न नेपाली सामाजिक संस्था, राजनीतिक पार्टीका भातृ संगठन, व्यवसायीक संस्था तथा फुटवल प्रेमी दर्शकहरुलाई अन्नपूर्ण क्लवका अध्यक्ष श्री यावा लिम्बुले धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

हार्दिक आभार

विशेष धन्यवाद तथा बधाई ईस्लाम धर्मवल्म्बीहरुको एक प्रमुख पर्व बक्रा इदमा पाइने लामो विदालाइ मनोरञ्जनात्मक बनाउने उदेश्य स्वरुप हाम्रो न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब द्वारा सेप्टेम्बर ३ – ५ मा “न्यु अन्नपूर्ण गोल्डकप २०१७ ” नामक फुटबल प्रतियोगिताको आयोजना गरेका थियौं । उक्त न्यु अन्नपूर्ण गोल्डकप २०१७ गत सेप्टेम्बर ४ मै सम्पन्न भएको छ । हामिले अपेक्षा गरे भन्दा मर्यादित , अनुशासित र सौहार्दपुर्ण वातावरणमा समापन भएको हामिले महसुस गरेका छौं । जान अन्जानमा हामी आयोजक मार्फत कुनै कमिकम्जोरी हुन पुगेको भए त्यसमा क्षमा याचना गर्दछौं । यस पटक मनोरञ्जनात्मक र देश बिदेशबाट बृहतरुपमा चासो युक्त हुने भएकोले खेललाई मैत्रीपुर्ण बनाउन हामिले प्रतियोगी टिमलाई सिमित बनाउन बाध्य भयौं यद्यपि विभिन्न कारणले छुट्नु भएका क्लब र टिमहरुमा हाम्रो सम्झना र सहानुभूति छ । बाकि दिनहरुमा आ-आफ्नो कमजोरी पक्षलाई आत्मालोचना गरे सद्भावरुपमै बढ्ने प्रतिज्ञा गर्दछौ ।

हार्दिक आभार

न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको “न्यु अन्नपूर्ण गोल्डकप २०१७” लाई सह आयोजकको भुमिका निर्बाह गरिदिनु हुने अल बदर ट्रेनिङ कम्पनी , सन्स अफ मगलुथ कम्पनी । स्पोन्सर गरिदिनुहुने हिमाल एयरलाइन्स , हिमाल रेमिट , ग्लोबल आइ एम इ बैंक , वर पिपल गेस्ट हाउस र अन्नपूर्ण रेष्टुरेन्टलाई हार्दिक आभार व्यक्त गर्दछौं । बाकी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं ।

बिशेश धन्यवाद

हाम्रो न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब द्वारा आयोजित न्यु अन्नपूर्ण गोल्डकप २०१७ मा सहभागी जनाइदिनुहुने साउदीको लागि नेपाली राजदुत महामहिम प्राध्यापक डाक्टर महेन्द्र प्रसाद सिंह राजपुत , नियोग उप-प्रमुख आनन्दराज शर्मा , लगभग १४०० किमी टाडा बाट पालनु हुने जेद्धा महावाणिज्य दूतावास का का.वा. महावाणिज्य दूत रेवती पौड़ेल, रियाद स्थित दूतावास का श्रमसहचारि अम्बिका अधिकारी, पुर्वीय क्षेत्र स्थित स्थानीय प्रतिनिधी हरि घिमिरे लगायत दूतावासका प्रतिनिधि र स परिवार , पाइलट सुवास ढुंगाना , मेन्टिनेन्स इन्जिनियर सुवास थापा , कन्ट्री मेनेजर सुशील खनाल , जेनेरल सेल्स एजेन्ट सरद शर्मा , एनआरएनए साउदी अध्यक्ष नारायण पासवान ,एनआरएनए आइसिसि सदस्य जोन अर्याल , संघीय लिम्बुवान सामाजिक मञ्च दमाम साउदी अध्यक्ष मुस्कान माङ्लक ,एनआरएनए आइसिसी सदस्य जोन अर्याल , साथै काभ्रे सेवा समाजका अध्यक्ष जेन लामा , प्रवासी नेपाली मञ्चका क्षेत्रीय संयोजक कमल खरेल, ग्लोबल आइएमइ बैंक प्रतिनिधि जीवन लुइँटेल , जन प्रगतिशील मञ्च क्षेत्रीय सल्लाहकार बिदुर पौडेल , बिबेकशिल साझा पार्टिका न्यायपालिका प्रमुख लेखु बिष्ट लगायत विभिन्न समाजसेवी , बुद्धिजीवीहरुले सहभागी जनाई दिनु भएकोमा बिशेश धन्यवाद व्याक्त गर्दछौं र बाकी दिनहरुमा पनि यहाँहरुको सहानुभूतिको अपेक्षा गर्दछौ ।

धन्यवाद

यस अरबको गर्मीमा आफ्नो अमुल्य समय खर्चेर न्यु अन्नपूर्ण गोल्डकप २०१७ को निमन्त्रणालाई स्विकारेर पाल्नु भएका भएका विभिन्न २३ क्लबहरु , फुटबल प्रेमी नेपाली दर्शक / स्रोता र हाम्रो फुटबल प्रतियोगीतालाई लाइभ प्रकाशन गरिदिनुहुने सम्पुर्ण मिडिया र मिडियाकर्मिहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै बाकिदिनहरुमा यहाहरुको सहभागिता र सहयोगको अपेक्षा गरेका छौं ।

बधाई

यस न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब द्वारा आयोजित “न्यु अन्नपूर्ण गोल्डकप २०१७’ का बिजेता NBYC ‘B’ र उप बिजेता लालिगुराँस सेन्दानलाई हार्दिक बधाई तथा भविष्यमा थप प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

अध्यक्ष

श्री प्रसाद यवा

न्यु अन्नपूर्ण स्पोर्ट्स क्लब ,जुबेल साउदी


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा