२५ भदौ, फलेवास । एकीकृत अखिल नेपाल शिक्षक संगठन पर्वत जिल्ला अन्तर्गत फलेवास नगरपालिकाको नयाँ कार्यसमिती चयन गर्दै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उदयराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।
कार्यक्रममा एकीकृत नेकपा माओबादी केन्द्र का महाधिवेशन आयोजक समिती सदस्य नेत्रनाथ अधिकारी, गुप्त बहादुर हमाल, गोविन्दराज के. सी., प्रेम राना, शोभा क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ नयाँ कार्यसमिती
अध्यक्ष- उदयराज गौतम
उपाध्यक्ष-विजयराज पौडेल
सचिव-दिवाकर अधिकारी
सहसचिव-कमल खत्री
कोषाध्यक्ष-शिव ब. पाठक
सदस्यहरु- अम्बिका शर्मा
-रुक्मिणी खत्री
-समुन्द्र चापागाई
-प्रेम प्रसाद शर्मा
-राम क्षेत्री
-सीता जी. सी.