Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालद्वारा थाईल्यान्डसामु २८२ रनको लक्ष्य प्रस्तुत



cricket

२६ भदौ, काठमाडौं । एसीसी यू१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको हो ।

नेपालका लागि अनिल कुमारले उत्कृष्ट पारी खेलेका थिए । ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका थिए ।
यस्तै ६१ बल खेलेका प्रनित थापामगरले अर्धशतक अर्थात ५० रन बनाएक थिए ।

यसै गरि सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो ले २ रन बनाएका थिए ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन