Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालद्वारा थाईल्यान्डसामु २८२ रनको लक्ष्य प्रस्तुत



cricket

२६ भदौ, काठमाडौं । एसीसी यू१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएको हो ।

नेपालका लागि अनिल कुमारले उत्कृष्ट पारी खेलेका थिए । ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्काको मदतमा ९१ रन बनाएका थिए ।
यस्तै ६१ बल खेलेका प्रनित थापामगरले अर्धशतक अर्थात ५० रन बनाएक थिए ।

यसै गरि सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो ले २ रन बनाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू