back

फिफा १८ का यी हुन शीर्ष १० खेलाडी, रोनाल्डो पहिलो स्थानमा

वि.सं.२०७४ भदौ २६ सोमवार

690 

shares
IME Limited
NTC AD

ronaldo

२६ भदौ, एजेन्सी । ईए सपोर्ट्सले हरेक वर्ष खेलाडीको ओभर अल पर्फमेन्सको आधारमा मापन गर्ने रेटिंग्स सार्वजनिक गरेको छ ।

खेलाडीको छुट्टा छट्टै क्षमताको आधारमा मापन गरिने नयाँ संस्करण अर्थात फिफा १८ रोनाल्डो यस वर्ष पनि शीर्ष स्थानमा रहेका छन् । फिफा १७ मा समेत रोनाल्डो शीर्ष स्थानमा रहेका थिए ।

यी हुन शीर्ष १० मा रहेका खेलाडी
१) क्रिस्टियानो रोनाल्डो
२) लिओनल मेस्सी
३) नेयमार
४)लुईस सुआरेज
५) म्यानुएल न्युएर
६)रोर्वट लेवोन्डेस्की
७) ईडेन हाजार्ड
८) सर्जिओ रामोश
९) टोनी क्रुस
१०) गोन्जालो हिगुईन

वि.सं.२०७४ भदौ २६ सोमवार ०७:४४ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...