Logo
१६ माघ २०७९, सोमबार
     Mon Jan 30 2023
E-paper
  English Edition
   Unicode
Logo

राजपत्रमा प्रकाशित सबै सूचना विद्युतीय हुने



२६ भदौ, काठमाडौँ । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि पछिल्लो पटक विकास भएका प्रविधि र विज्ञानको क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री बोहराले मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले देशमा विज्ञानको विकासका लागि युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने नीति लिइने र राजपत्रमा प्रकाशित सबै सूचना तथा समाचारलाई विद्युतीय स्वरुपमा व्यवस्थित गरिने जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञानका विभिन्न खोज–अनुसन्धान गर्नका लागि स्रोत तथा साधनको कमी रहेको बताउँदै आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउनका लागि तयारी भइरहेको जानकारी गराउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा