back

मेस्सीको जादुयी प्रदर्सन, अन्तत तोडे बुफोन विरुद्धको गोलको खडेरी

वि.सं.२०७४ भदौ २८ बुधवार

354 

shares
NTC AD
Global IME AD

54191393
२८ भदौ एजेन्सी । लिओनल मेस्सीको जादुयी प्रदर्सनमा   च्याम्पियन्स लिगको यात्रा जित बाट सुरु गरेको छ  । बार्सीलोनाको घरेलुु  मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले इटालियन टोली युभेन्ट्स लाई ३-० गोल अन्तरले हराएको हो ।
बार्साको जितमा लिओनल मेस्सीले २ तथा इभान राकिटिच ले १ गोल गरे ।
मेस्सीले दुई गोल गर्नुको साथै  राकिटिचको गोलको लागि सहयोग समेत गरेका थिए ।  यो सँगै मेस्सीले वुफोन विरुद्ध गोल गर्न सफल भएका छन । मेस्सीले  यो  खेल भन्दा अघिका खेलहरुमा बुफोनले सम्हालेको पोस्टमा गोल गर्न सकेका थिएनन्  ।   वार्साले गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाईनलमा बेहोरेको  पराजयको बदला लिएको  हो ।
जित सँगै  बार्सिलोना समूह  डीमा ३ अंक जोड्दै   शिर्ष स्थानमा उक्लिएको छ ।

वि.सं.२०७४ भदौ २८ बुधवार ००:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...