back

नेपालद्वारा भुटानमाथि ९ विकेटको सहज जित दर्ता

वि.सं.२०७४ भदौ २८ बुधवार

294 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

acc२८ भदौ, काठमाडौं । एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले दोस्रो खेलमा सहज जित दर्ता गरेको छ । बुधबार विहान मलेशियामा भएको भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो ।

नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।

भुटानका तर्फबाट उगेन दोर्जी १३ र तासी फुन्सो १६रन बनाउनु बाहे अन्य ब्याट्स मयानले दोहोरो अंक जोड्न सकेनन ।

नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

वि.सं.२०७४ भदौ २८ बुधवार ०४:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको...

चन्दा जुटाएर खेलमैदान निर्माण

चन्दा जुटाएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण...

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

नयाँदिल्ली । रोहित शर्माको टिमले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको...

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

काठमाडौँ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२०...

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको...

आठ गतेदेखि चेस प्रतियोगितासुरु हुदै

आठ गतेदेखि चेस प्रतियोगितासुरु हुदै

काठमाडौँ । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस...