Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मकाउको अध्यक्षमा शान्ति देवी



nrna-macauमकाउ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा शान्ति देवि अधिकारी सर्वसम्मत भएकी छन् ।
सेप्टेम्बर ९ का दिन मकाउस्थित टेष्ट अफ इण्डिया रेष्टुरेण्टमा सम्पन्न संघको पाँचौ अधिबेशनले अधिकारीलाई सर्वसम्मतिमा अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षत्रयमा राज कुमार गुरूङ, मंगल बहादुर राई, श्याम जि सि महासचिबमा पुर्ण गुरूङ, सचिबमा रामचन्द्र घिमिरे, कोषाध्यक्षमा युवराज न्यौपाने, महिला संयोजकमा दिपा क्षेत्री, युवा संयोजकमा चिरन्जीवि पौडेल तथा सदस्यहरुमा राजु नगरकोटी, रत्नमणि राई, तारा बहादुर महत, विकेन जोशी, विष्णु कुमार श्रेष्ठ र प्रेम कुमार विक रहेका छन् ।
त्यसैगरी संघको आइसीसी सदस्यमा मुकेश कुमार वरुवाल चयन भएका छन् ।
यसअघि आइसीसी सदस्य रहेकी अध्यक्ष अधिकारी तेक्वान्दो खेलाडीसमेत हुन् । मकाउमा ४ हजार सात सय नेपाली रहेको अनुमान छ । मकाउमा अधिकासं नेपालीहरू सेक्युरेटीमा कार्यरत छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३