Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मकाउको अध्यक्षमा शान्ति देवी



nrna-macauमकाउ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा शान्ति देवि अधिकारी सर्वसम्मत भएकी छन् ।
सेप्टेम्बर ९ का दिन मकाउस्थित टेष्ट अफ इण्डिया रेष्टुरेण्टमा सम्पन्न संघको पाँचौ अधिबेशनले अधिकारीलाई सर्वसम्मतिमा अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षत्रयमा राज कुमार गुरूङ, मंगल बहादुर राई, श्याम जि सि महासचिबमा पुर्ण गुरूङ, सचिबमा रामचन्द्र घिमिरे, कोषाध्यक्षमा युवराज न्यौपाने, महिला संयोजकमा दिपा क्षेत्री, युवा संयोजकमा चिरन्जीवि पौडेल तथा सदस्यहरुमा राजु नगरकोटी, रत्नमणि राई, तारा बहादुर महत, विकेन जोशी, विष्णु कुमार श्रेष्ठ र प्रेम कुमार विक रहेका छन् ।
त्यसैगरी संघको आइसीसी सदस्यमा मुकेश कुमार वरुवाल चयन भएका छन् ।
यसअघि आइसीसी सदस्य रहेकी अध्यक्ष अधिकारी तेक्वान्दो खेलाडीसमेत हुन् । मकाउमा ४ हजार सात सय नेपाली रहेको अनुमान छ । मकाउमा अधिकासं नेपालीहरू सेक्युरेटीमा कार्यरत छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा