Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

मार्सेलो द्वारा रियलसँगको सम्झौता थप, सन् २०२२ सम्म रियलमै रहने



marcelo

३० भदौ, काठमाडौँ ।ब्राजिल तथा रियल म्याड्रिडका लेफ्ट ब्याक तथा मार्सेलोले रियल सँगको सम्झौता थप गरेका छन् । मार्सेलोले दुई वर्ष सम्झौता थप गर्दै सन् २०२२ को जुन सम्म क्लबमै रहने भएका हुन् ।
सन् २००६ मा ब्राजिलियन क्लब फ्लुमिनेसीबाट रियल आएका मार्सेलो रियलका कप्तान सर्जियो रामोश पछि सबैभन्दा धेरै वर्ष क्लबमा रहेका खेलाडी समेत हुन् । रामोश सन् २००५ मा रियल आएका थिए भने मार्सेलो एक वर्ष पछि रियल आएका हुन् । मार्सेलो रियलमा सबैभन्दा धेरै रहने स्पेन बाहिरका खेलाडी समेत हुन् । उनी रियलका उपकप्तान समेत हुन् ।
मार्सेलोले हाल सम्म रियलको जर्सीबाट ४१४ खेल खेलेका छन् । यस्तै उनले रियलबाट ४ लालिगा तथा ३ चयाम्पियन्स लिगको उपाधि जितेका छन् । उनी विश्वकै उत्कृष्ट लेफ्ट ब्याक मानिन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपालकै पुरानो जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३