back

मार्सेलो द्वारा रियलसँगको सम्झौता थप, सन् २०२२ सम्म रियलमै रहने

वि.सं.२०७४ भदौ ३० शुक्रवार

384 

shares
GLOBAL IME AD
NTC AD

marcelo

३० भदौ, काठमाडौँ ।ब्राजिल तथा रियल म्याड्रिडका लेफ्ट ब्याक तथा मार्सेलोले रियल सँगको सम्झौता थप गरेका छन् । मार्सेलोले दुई वर्ष सम्झौता थप गर्दै सन् २०२२ को जुन सम्म क्लबमै रहने भएका हुन् ।
सन् २००६ मा ब्राजिलियन क्लब फ्लुमिनेसीबाट रियल आएका मार्सेलो रियलका कप्तान सर्जियो रामोश पछि सबैभन्दा धेरै वर्ष क्लबमा रहेका खेलाडी समेत हुन् । रामोश सन् २००५ मा रियल आएका थिए भने मार्सेलो एक वर्ष पछि रियल आएका हुन् । मार्सेलो रियलमा सबैभन्दा धेरै रहने स्पेन बाहिरका खेलाडी समेत हुन् । उनी रियलका उपकप्तान समेत हुन् ।
मार्सेलोले हाल सम्म रियलको जर्सीबाट ४१४ खेल खेलेका छन् । यस्तै उनले रियलबाट ४ लालिगा तथा ३ चयाम्पियन्स लिगको उपाधि जितेका छन् । उनी विश्वकै उत्कृष्ट लेफ्ट ब्याक मानिन्छन् ।

वि.सं.२०७४ भदौ ३० शुक्रवार ०५:२८ मा प्रकाशित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

विश्वकप खेल्ने महिला यू–१९ क्रिकेट टोलीलाई बिदाइ

काठमाडौँ । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न...

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित

बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय...

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली...

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट...