Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

फिफा वरियता अर्जेन्टिनालाई पछि पा¥यो पोर्चुगलले, नेपालको भने ओरालो यात्रा



p

३० भदौ, काठमाडौँ । फिफाले सार्वजनिक गरेको फिफा वरियतामा जर्मनी शीर्ष स्थानमा रहेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा ब्राजिल रहेको छ । वरियताको तेस्रो स्थानमा भने पोर्चुगल उक्लिएको छ । यस अघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई पछि पार्दै पोर्चुगल तेस्रो स्थानमा उक्लिएको हो । यसअघि पोर्चुगल छैठो स्थानमा रहेको थियो । अर्जेन्टिना एक स्थान घट्दै चौथो स्थानमा झरेको हो । तलिकाको पाचौँ स्थानमा बेल्जियम रहेको छ ।
नेपालको भने ओरालो यात्रा
नयाँ तालिकामा नेपाल ६ स्थान तल झर्दै १७५ औ स्थानमा पुगेको छ । यस अघि १७० स्थानमा रहेको नेपाल ओरालो लागेको हो । अन्तराष्ट्रिय प्रतियोगितामा निरन्तर हारको कारण नेपाल ओरालो लागेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी