Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्र फलेबास–काठमाडौं सम्पर्क समितिमा रिजाल



photo

३१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) फलेबास–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा कमल रिजाल चयन भएका छन् । शनिबार बिहान काठमाडौंमा सम्पन्न भेलाले रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको सुवास लामिछाने, सदस्यहरुमा सञ्जिव सुवेदी, एकनारायण रिजाल, सुरेश क्षेत्री, समीक्षा भुसाल, ध्रुव भुसाल, विकास सोनी, सुजन केसी, सन्देश पौडेल, बिमल पौडेल, मञ्जु भुसाल, सुशील शर्मा, सोम बहादुर थापा, अर्जुन श्रेष्ठ, अशोक पौडेल, सुस्मिता पाण्डे, लिलामणि गौतम, संगम भुसाल, सभित भुसाल, रमेश बि.क., दीपक गौतम, सौरभ क्षेत्री, सञ्जु क्षेत्री रहेका छन् ।
भेलाले अमृता रेग्मी, नारायण प्रसाद शर्मा, दयाराम सापकोटा, सफल क्षेत्री, दीपक तिवारी र नारायण पाठकलाई सल्लाहकार चयन गरेको छ । भेलामा माओवादी केन्द्र पर्वतका सह–ईन्चार्ज गुप्तबहादुर हमाल, मनहरि तिमिल्सिना, निलकण्ठ तिवारी, गोविन्दराज केसी, यामनाथ गिरी लगायतका वक्ताहरुले मन्तव्यमाओवादी  आन्दोलनलाई कसरी शसक्त बनाउने विषयमा मन्तव्य तथा दशैँ तिहारको  शुभकामना समेत व्यक्त गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ