back

माओवादी केन्द्र फलेबास–काठमाडौं सम्पर्क समितिमा रिजाल

वि.सं.२०७४ भदौ ३१ शनिवार

693 

shares

photo

३१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) फलेबास–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा कमल रिजाल चयन भएका छन् । शनिबार बिहान काठमाडौंमा सम्पन्न भेलाले रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको सुवास लामिछाने, सदस्यहरुमा सञ्जिव सुवेदी, एकनारायण रिजाल, सुरेश क्षेत्री, समीक्षा भुसाल, ध्रुव भुसाल, विकास सोनी, सुजन केसी, सन्देश पौडेल, बिमल पौडेल, मञ्जु भुसाल, सुशील शर्मा, सोम बहादुर थापा, अर्जुन श्रेष्ठ, अशोक पौडेल, सुस्मिता पाण्डे, लिलामणि गौतम, संगम भुसाल, सभित भुसाल, रमेश बि.क., दीपक गौतम, सौरभ क्षेत्री, सञ्जु क्षेत्री रहेका छन् ।
भेलाले अमृता रेग्मी, नारायण प्रसाद शर्मा, दयाराम सापकोटा, सफल क्षेत्री, दीपक तिवारी र नारायण पाठकलाई सल्लाहकार चयन गरेको छ । भेलामा माओवादी केन्द्र पर्वतका सह–ईन्चार्ज गुप्तबहादुर हमाल, मनहरि तिमिल्सिना, निलकण्ठ तिवारी, गोविन्दराज केसी, यामनाथ गिरी लगायतका वक्ताहरुले मन्तव्यमाओवादी  आन्दोलनलाई कसरी शसक्त बनाउने विषयमा मन्तव्य तथा दशैँ तिहारको  शुभकामना समेत व्यक्त गरेका थिए ।

वि.सं.२०७४ भदौ ३१ शनिवार ०६:१७ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...