Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

गर या मरको अवस्थाको आगामी विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको पुरा टोली



argentina

३१ भदौ, काठमाडौँ । आगामी अक्टोबरमा हुने विश्व कप छनोटको लागि २५ सदस्य टोलीको घोषणा भएको छ । छनोट खेला निरन्तर खराब नतिजा बाट गुज्रिएको अजेृनिटनाको लागि आगामी दुई खेल निकै महत्वपुर्ण रहेको छ । दुई खेल बाकीँ रहदा अर्जेन्टिना २४ अंक सहित समुहको पाचौँ स्थानमा रहेको छ । विशवकपमा अटोमेटिक छनोट हुनको लागि अर्जेन्टिनाले जसरी भएपनि जित निकाल्नु पर्ने बाध्यता रहेको छ । अन्तिम चारमा पर्न सकृको खण्डमा मात्र विश्वकपमा छनोट हुने छ । अर्जेन्टिनाले आगामी खेल पेरु र ईक्वेडर सँग खेल्ने छ ।
अर्जेन्टिनाको २१ सदस्यीय टोली

गोलकिपरः सर्जियो रोमेरो,नाहुएल गुजमान, अगस्टीन मार्चसिन

डिफेन्डरहरु : फेड्रिसियो फाजियो, ईम्यानुएल मामाना, हाभिएर मास्चेरानो,ग्याब्रिएल मरकार्डो, निकोलस अटामेन्डी, जर्मन पेज्जेल्ला

मिडफिल्डरहरु ;मार्कुस आकुना,एभर बनेगा,लुकास बिग्लिया,लिन्द्रो परेडेस, अलेजान्द्रो गोमज,ईमिलिआनो रिगोनी, ईडुआर्डो साल्भियो

फरवार्डहरु ;सर्जियो अग्युएरो, पाउलो डिबेला, माउरो ईकार्डी,लिओनाल मेस्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा