
३१ भदौ, काठमाडौँ । आगामी अक्टोबरमा हुने विश्व कप छनोटको लागि २५ सदस्य टोलीको घोषणा भएको छ । छनोट खेला निरन्तर खराब नतिजा बाट गुज्रिएको अजेृनिटनाको लागि आगामी दुई खेल निकै महत्वपुर्ण रहेको छ । दुई खेल बाकीँ रहदा अर्जेन्टिना २४ अंक सहित समुहको पाचौँ स्थानमा रहेको छ । विशवकपमा अटोमेटिक छनोट हुनको लागि अर्जेन्टिनाले जसरी भएपनि जित निकाल्नु पर्ने बाध्यता रहेको छ । अन्तिम चारमा पर्न सकृको खण्डमा मात्र विश्वकपमा छनोट हुने छ । अर्जेन्टिनाले आगामी खेल पेरु र ईक्वेडर सँग खेल्ने छ ।
अर्जेन्टिनाको २१ सदस्यीय टोली
गोलकिपरः सर्जियो रोमेरो,नाहुएल गुजमान, अगस्टीन मार्चसिन
डिफेन्डरहरु : फेड्रिसियो फाजियो, ईम्यानुएल मामाना, हाभिएर मास्चेरानो,ग्याब्रिएल मरकार्डो, निकोलस अटामेन्डी, जर्मन पेज्जेल्ला
मिडफिल्डरहरु ;मार्कुस आकुना,एभर बनेगा,लुकास बिग्लिया,लिन्द्रो परेडेस, अलेजान्द्रो गोमज,ईमिलिआनो रिगोनी, ईडुआर्डो साल्भियो
फरवार्डहरु ;सर्जियो अग्युएरो, पाउलो डिबेला, माउरो ईकार्डी,लिओनाल मेस्सी