back

नेपाल मगर संघ  दुवईको अध्यक्षमा सीता रजाली (तस्बिरसहित)

वि.सं.२०७४ भदौ ३१ शनिवार

693 

shares

magar-sangh-uae.png2pngनेपाल मगर संघ साखा  युएइको क्षेत्रिय समिति दुवईको अध्यक्षमा श्रीमती  सीता रजाली मगर चयन भएकी छन ।

 सेप्टेम्बर १५ का दिन सम्पन्न  संघको ८ औं अधिबेशनले उपाध्यक्षमा बिष्णु घर्ती मगर (पाल्पा)सचिबमा होम रजाली थापा मगर (रुपन्देही), सहसचिवमा नर्जित राना मगर (नवलपरासी),कोषाध्यक्षमा सुश्री सितल थापा मगर (स्याङ्जा) सहकोषाध्यक्षमा सुश्री शितल राना मगर (धादिङ),  संगठन बिभाग प्रमुखमा उमेश सिंजाली मगर(गुल्मी),खेलकुद बिभाग प्रमुखमा गुम राम्जाली मगर (पाल्पा),  प्रशिक्षण बिभाग प्रमुखमा भिम रजालीमगर (गुल्मी) साँस्कृतिक बिभाग प्रमुखमा अबिरल थापा मगर (तनहुँ)उपप्रमुखमा श्रीमती कला थापा मगर (स्याङ्जा), अनुशासन बिभाग प्रमुखमा लक्ष्मण थापा मगर (स्याङ्जा) उप प्रमुख श्रीमती काशि माया थापा मगर (गोर्खा),महिला बिभाग प्रमुख श्रीमती तारा रास्कोटी मगर (रुपन्देही),उप प्रमुखमा श्रीमती गिता थापा मगर (नेपालगन्ज) रहेका छन्  ।

magar-sangh-uae

त्यस्तै संघको सदस्यहरुमा श्री कर्ण थापा मगर,श्रीमति याम कुमारी थापा मगर,  केशर सारु मगर, सुश्री सोनु राना मगर, श्रीमति सीता थापा मगर, हेमन्त थापा मगर र मानार्थ सदस्यमा सुश्री इशा दुलाल चयन भएका छन् ।

magar-sangh3

दुबई क्षेत्रिय समितिका अध्यक्ष राजेन्द्र थापा मगरको सभापतित्व, अन्तराष्ट्रिय मगर मञ्चका  सदस्य गिरमान थापा मगरको प्रमुख आतिथ्यता रहेको उक्त अधिबेशनमा नेपाल मगर संघ यूएई शाखाका संरक्षक प्रमुख श्रीमती सुनिता राना थापा मगर, उपसंरक्षक अशोक रामजाली मगर, सल्लाहकार परिषद सदस्य तथा निबार्चन मण्डलका संयोजक खुम आले मगर, स.सदस्य कुम सारु मगर, बर्तमान केन्द्रिय अध्यक्ष राजु सिंजालि मगरको विशेष आतिथ्यता रहेको थियो ।

ms1

त्यस्तै केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष टंक थापा मगर, कोषाध्यक्ष नुरेन्द्र दिसुवा मगर, महिला बिभाग प्रमुख चन्दा पुलामी मगर, के.सदस्य मीन बाचे मगर, सुमन थापा मगर, नेमसं शारजाह क्षेत्रीय समितिका कोषाध्यक्ष मनु थापा मगर र नेमसं शाखा युएई दुबई क्षेत्रीय समितिका पदाधिकारीहरुको  आतिथ्यता रहेको थियो ।

 सोहि अवसरमा  प्रमुख अतिथि,  विशेष अतिथि तथा अतिथिहरुले प्रबासबाटै पनि मगर जातिको उत्थान, हक, हित र आफ्ना अधिकार सुनिश्चितताका लागि एकजुट हुनै पर्नेमा सबैलाइ आह्वान गर्दै नयाँ कार्यसमतिका पदाधिकारीलाई  बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

संघका सचिवको प्रतिवेदन प्रस्तुत, सहकोषाध्यक्ष सितल थापा मगरको  स्वागत मन्तव्य,  सचिव विष्णु घर्ति मगरको संचालन रहेको  उक्त अधिबेशनमा अध्यक्ष तथा कार्यक्रमका सभापति थापाले आफ्नो कार्यकाल सफल पार्नका लागि सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गरेका थिए  भने निर्वाचन  समितिका संयोजक खुम आले मगरले  नयाँ कार्यसमतिको नामावली घोषणा गरेका थिए ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख अतिथी तथा बिशेष अतिथिको हातबाट प्रमाणपत्र एवम प्रशंसापत्र प्रदान गरिएको थियो ।

magar-sangh-uae.png1

वि.सं.२०७४ भदौ ३१ शनिवार ०८:४० मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...